Latest Articles

जलवायु शिखर सम्मेलनमा नेपालले सशक्त पैरवी गर्ने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताउनुभएको छ ।
राष्ट्रिय जलवायु...

भुकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।
भुकम्पका घाइतेको उपचार तथा अन्य ब्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गठन गरेको...

चार महिनाको अवधिमा ६ करोड भन्दा बढि राजस्व सङ्कलन

काठमाडौं । करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि कात्तिक सम्मको अवधिमा कार्यालयले छ करोड ६० लाख २४ हजार राजस्व सङ्कलन गरेको हो ।
आठ करोड २१...

अख्तियारद्धारा राजेन्द्र ढुंगाना र मधु कोइराला भ्रष्टाचारको मुद्दा सर्वाेच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी ढुंगाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर...

सरकारले टिकटिक बन्द गर्नुका कारणहरु यस्ता प्रकारका छन

काठमाडौं । सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पेसी सोमबार तोकिए पनि हेर्न नभ्याउने सूचीमा...

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौं । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।
नेपालका लागि...

गाजापट्टीमा बिरामीहरुको सङ्ख्या ८८, उपचारका लागि टर्कीमा

काठमाडौं । गाजापट्टीका ६१ जना बिरामीउपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमबार टर्कीको राजधानी अङ्कारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो ।
समूहलाई मन्त्रीले...

भुकम्प पीडितका लागि अस्थायी आवास निर्माण रकम निकासा, यसरी पाउने रकम

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम...

युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै इटाली युरो कपमा छनोट

काठमाडौं । साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।
इटाली समूहमा १४ अङ्क जोड्दै उपविजेता बन्यो । समान १४...

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट:आज नेपाल यमनसँग भिड्दैँ

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार)साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७:०० बजे सुरु हुने...