Latest Articles

उपत्यकाको फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ ।
शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि...

इराकद्वारा स्विडेनका राजदूत निष्कासित

काठमाडौं । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो ।
मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा...

दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुला एक लाख धरौटीमा छुटे

काठमाडौं । ५० लाख रुपैयाँ दाइजो मागेको भन्दै मण्डपबाटै पक्राउ परेका बेहुला अनुराग रौनियारलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त आदेश गरेको हो ।...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको भारतीय रुपैयाँसहित विराटनगरबाट २ जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल आउँदै गरेका भारत विहारका ८१ वर्षीय रामनरेश सिंहलाई स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको हो ।
विराटनगर...

महिला विश्वकप : स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो

काठमाण्डौ । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले कोस्टारिकालाई हराएको छ ।
आज शुक्रवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो । स्पेनका लागि भेलेरा डेल केम्पोले २१ औँ...

स्थानीयको अवरोधका बिच प्रहरी स्कर्टिङ मार्फत् फोहोर बोकेका गाडी लगियो बञ्चरे डाँडातर्फ

काठमाडौँ । सरकारले प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी...

भ्रष्टाचार र अपराधका घटनामा राज्यले कुनै कोट, कुनै टार, कुनै पार्टी हेर्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जो कोहीलाई पनि कारबाही हुने बताएका छन्।
शुक्रबार बिहान विमानस्थलको...

सुन प्रकरण : राजस्व विभागले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । क्विन्टल सुन प्रकरणबारे छानबिनका लागि राजस्व अनुसन्धान विभागले पनि समिति गठन गरेको छ।
विभागले राजस्व र प्रशासनका निर्देशक समेत रहने गरी चार सदस्यीय छानबिन समिति बनाएको हो।
अब यसै समिति मार्फत राजस्व अनुसन्धान...

करोडौं ठगेर फरार व्यक्ति पक्राउ

काठमाडौं । सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।
गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय...

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय...