Latest Articles

गगनलाई देउवाले खुवाए जन्मदिनमा केक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै सभापति देउवाले महामन्त्री...

सुन तस्करीको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
आज बिहीवार नेपालबाट चीन लागेका ३६ वर्षीय जेक्यूयाङ लिनलाई विमानस्थलबाटै...

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको आएको छ।नेप्से १.३१ अंकले घट्दा २१६३.९२ को विन्दुमा कायम भएको छ ।
कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १...

सुन प्रकरणमा मुछिएका विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा सहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ...

फिफा महिला विश्वकप : उद्घाटन खेलमा न्युजिल्यान्ड विजयी

काठमाडौं । हाना विल्कसनको निर्णायक गोलप्रेरित न्युजिल्यान्डले आजदेखि सुरु भएको फिफा महिला विश्वकपको उद्घाटन खेलमा नर्वेलाई १-० को नतिजामा पराजित गरेको छ।
न्युजिल्यान्डको अक्ल्यान्डस्थित इडेन पार्कमा भएको खेलको पहिलो हाफ...

यसरी टक्सार महाशाखा पुर्‍याइयो विमानस्थलबाट बरामद गरिएको सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्‍याइएको छ।
बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको...

ललिता निवास प्रकरण : वरिष्ठ अधिवक्ता कार्कीले भ्याकेट दर्तामाथि उठाए प्रश्न

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा बिहीबार पनि सर्वोच्च अदालतमा बहस जारी...

विमानस्थलभित्र अझै थप १०० केजी सुन रहेको आशंका, अनुसन्धान जारी

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अनुसन्धान जारी राखेको छ ।
विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व...

सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

काठमाडौं । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र...

विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता भए कानुनी सजाय भोग्न तयार छु : दीपक मल्होत्रा

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको दाबी गरेका छन्।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको...