काठमाडौँ । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा...
Latest Articles
काठमाडौं । आर्थिक वर्ष २०७९ र ८० को पहिलो ९ महिनामा रु ९०३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको छ।
बिहीबार प्रतिनिधि सभामा जारी प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदा सो...
काठमाडौं । नक्कली शरणार्थी प्रकरणका मुछिएका नेतालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गर्दै आएको दाबी नेता प्रदीप ज्ञवालीले गरेका छन् ।
एमालेले शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई...
काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई ४ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक...
काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौं बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच...
काठमाडौं । हङकङ प्रहरीले अवैध बेटिङ र अपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ।
हङकङ प्रहरीले यस साता बुकमेकिङ र मनी-लाउन्डरिङ सिन्डिकेटमा संलग्नलाई कारवाही गर्ने क्रममा १७ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएपछि मियाँ सिंहदरबार भित्रैबाट...
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ ।
दिउँसो ३ बजे च्यासल रंगशालामा...
काठमाडौँ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा ...
