काठमाडौँ । तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।
आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको...
Latest Articles
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिइन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानप्रदत्त मौलिक हकको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ ।
पार्टीका उपसभापति...
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय...
खोटाङ । खोटाङ कलाकार समाजले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना गरेको ‘पालिका प्रतिभा खोजी’ कार्यक्रममा गायनतर्फ वडा नं. ११ खार्मीका प्रदीप राई प्रथम हुन सफल भएका छन्।
गायक राईले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै रु...
काठमाडौं । स्वदेशमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार गराउन पुगेका राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका...
काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
दिवसका अवसरमा आज...
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र यूएई भिड्दैछ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।
आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले...
काठमाडौं । आज मे १, अन्तर्राष्ट्रिय १३४औँ श्रमिक दिवस । यस वर्षको मे दिवसमा ‘उज्ज्वल भविष्यका लागि मिलेर काम गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई नेपालमा पनि सोमबार विविध कार्यक्रम...
