Latest Articles

राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ३ मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले...

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६०...

नवलपुरघाटमा बन्यो पुल, छोटियो दुरी

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्न नवलपुरघाटमा सुनकोशी नदीको मोटेरेवल पुल निर्माण भएको छ।
यो पुल निर्माण भएपछि ओखलढुंगाको चम्पादेवी, खिजीदेम्बा, सुनकोशी र मोलुङ क्षेत्रका स्थानीयलाई...

युक्रेनी राष्ट्रपति अचानक फिनल्यान्डमा

काठमाडौँ ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की आएका छन् ।
पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली निनिस्टोले...

बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक शुरु

काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का...

रियाशा दाहालले गरिन् बिहे

काठमाडौँ । कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाढेकी छन्। उनले चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन्।
उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ।...

ब्राजिलको आदिवासी क्षेत्रमा ८ जना मारिए

काठमाडौँ । उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ । जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध...

राष्ट्रपति पौडेलद्वारा पहिलो अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् ।
गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

नेप्से परिसूचक ९.१८ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक ०.४९ प्रतिशतको गिरावटसँगै १८५७ अंकमा आएर रोकिएको छ ।
आज ५१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यसबाहेक १ सय...