काठमाडौँ — सुडानमा केही दिनदेखि जारी द्वन्द्वको क्रममा मृत्यु हुनेको संख्या कम्तीमा १ सय ८५ पुगेको छ । द्धन्द्धमा १ हजार ८ सय जना घाइते भएका छन् । मृत्यु हुनेमा ९७ जना आम नागरिकहरू रहेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय...
Latest Articles
काठमाडौँ । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार २ सय ९१...
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री दाहालसहित उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण...
काठमाडौँ । नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ ।
सेनाको सकल...
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
नेपालले जितका लागि पाएको २ सय ३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट...
काठमाडौँ । लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।
आज २ सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९ सय २० कित्ता शेयर रू ८७...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहा (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको...
काठमाडौँ । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए ।
जोशीका अनुसार “उनीहरूसँगै...
काठमाडौँ । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ । उक्त घटनामा अनय २० जना घाइते भएका छन् ।
सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा १ सय...
