Latest Articles

सडक दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।
प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक २ वटा एकापसमा ठोक्किदा उक्त दुर्घटना भएको हो...

‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार...

नेपाल आइपुगे साउथ सुपस्टार अजित कुमार

काठमाडौँ । सिलगुढी हुँदै साउथ सुपरस्टार अजित कुमार नेपाल आएका छन् । अजित भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन् ।
उनी नेपालमा रहेको तस्बिर तथा केही भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसमा...

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बैठक विशेष कारणबस तोकिएको दिन र समयमा...

चलचित्र अमाजोन प्राइम अमेरिकामा

काठमाडौँ । प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र अमाजोन प्राइममा रिलिज हुने भएको छ । ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदै छ ।
‘गोर्खा स् बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र...

एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले ७६ रनमा खेलिरहेका अहमद फैजको...

मेयर साहविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौँ । सिंहदरवार,बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ।
मेयर साहविरुद्ध रिटको पेशी न्यायाधीश हरिकृष्ण...

सुन–चाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु

काठमाडौँ । सुडानमा सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ। ३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् ।
सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष...

मिटरब्याज र लघुवित्तको दोहोरो चेपुवामा ऋणी

काठमाडौं । सप्तरी कञ्चनपुर–५ पिपराकी ५८ वर्षीया सोनादेवी सरदारले तीन वर्षअघि गाउँका साहु गणेश श्रेष्ठसँग ३० हजार ऋण लिइन्। त्यसपछि उनले पटक–पटक गरी १ लाख ५ हजार रुपैयाँ तिरिन्। तर, ऋण चुक्ता भइनसकेको भन्दै साहु गोठको लैनो...