Latest Articles

‘साहसिक पुरुष फुटबल’ प्रतियोगितामा मानेभञ्ज्याङ क्लब पहिलो

काठमाडौँ । तीन हजार ४ सय ७० मिटरको उचाइमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लब, दार्जिलिङ पहिलो भएको छ । चौँरी पालक कृषक समूह फालेलुङ –४ लाई ० – ३ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले...

ट्रकको ठक्करबाट दुईको मृत्यु

दाङ । दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।
भैरहवाबाट मल लिएर...

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौँ । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । झडपमा केही मिटरब्याज पीडित घाइते भएका छन्...

विद्यालय सञ्चालन अघि नै विकट जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाण्डौ । यस वर्ष नयाँ शैक्षिकसत्र सुरु भएसँगै सबै ठाउँमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको सरकारले जनाएको छ । अति दुर्गम र हिमाली गरी ६० जिल्लामा पाठ्यपुस्तक पुर्‍याइसकिएको र अरु जिल्लामा पनि कक्षा सुरु हुने बेलासम्म...

आफैलाई गोली हानी हवल्दार गरे आत्महत्या

कठमाडौं । दाङको तुलसीपुरमा रहेको कारागारमा तैनाथ सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
कारागारको सुरक्षामा खटिएका हवल्दार केसीले आइतबार राति आफैंलाई गोली हानेका हुन् ।...

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध...

पत्रकार बनेर आएका ३ जनाद्वारा पूर्वभारतीय नेताको हत्या

काठमाडौँ । गएराति पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका ३ जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर हत्या गरेका हुन् ।
अस्पतालमा...

सडक दुर्घटनामा पाकिस्तानी मन्त्रीको मृत्यु

काठमाडौँ । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनको सडक दुर्घटनामा मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ ।
शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने...

राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता हुने

काठमाडौँ । शनिबार देखी स्ट्रिट वर्कआउट प्रतियोगिता हुने भएको छ । नक्सालस्थित नारायण चौरमा नेपाली यूथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) को आयोजनामा खेलहरु सञ्चालन गरिने बताइएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो...

पहिलो पटक अदालती विवाह

काठमाडौँ । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।
सोरु गाँउपालिका–७...