काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका ९ जना र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा...
Latest Articles
काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महत रहेका छन्...
काठमाडौँ । नेपाल टेलिकमले २ सय १७ जना प्राविधिक सहायकलाई कामबाट हटाएपछि बिरोध सुरु भएको छ । उक्त विरोधमा प्रदर्शनकारीहरुले निस्काषित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छाचारिताको अन्त्य...
काठमाडौँ । २०८० को पहिलो कारोबार दिन सेयर बजारमा २.८० गिरावट भएको छ । आइतबार नेप्से २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ ।
आज अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो । पर्यटन क्षेत्रमा सकारात्मक...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण...
पोखरा । शनिबार राति पोखरा महानगरपालिका पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् ।
वडा प्रहरी कार्यालय...
काठमाडौँ । सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाको मृत्यु भएको छ । उक्त झडापमा ६ सय जना घाइते भएका छन् ।
आज पनि बिहानैदेखि भइरहेको...
काठमाडौँ । ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारगारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
गत शुक्रबार ६ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । मृतकका शरीरमा गोली...
काठमाडौँ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट...
काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट...
