Latest Articles

मिटरब्याज र लघुवित्तको दोहोरो चेपुवामा ऋणी

काठमाडौं । सप्तरी कञ्चनपुर–५ पिपराकी ५८ वर्षीया सोनादेवी सरदारले तीन वर्षअघि गाउँका साहु गणेश श्रेष्ठसँग ३० हजार ऋण लिइन्। त्यसपछि उनले पटक–पटक गरी १ लाख ५ हजार रुपैयाँ तिरिन्। तर, ऋण चुक्ता भइनसकेको भन्दै साहु गोठको लैनो...

४० लाख कोभिड खोप खेर जाँदै

काठमाडौँ — कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने देखिएको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल भित्रिएको थियो । सरकारले चीनबाट खोप ल्याउन विशेष विमान नै...

बालबालिकालाई निःशुल्क क्यान्सरको औषधि

काठमाडौँ । नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति...

ए डिभिजन लिग : चर्च ब्वाइज र थ्री स्टारबीचको खेल बराबरी

काठमाडौँ । स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबसँग बराबरी भएको छ । खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
सोमबार च्यासल...

वैशाख ८ देखि भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुने

काठमाडौँ । भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा यही वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुनेभएको छ ।
हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले आज यहाँ पत्रकार सम्मेलन गरी स्वदेशी तथा...

गैरआवासीय नेपाली सङ्घद्धारा परराष्ट्रमन्त्री साउदलाई बधाई

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई गैरआवासीय नेपाली सङ्घको प्रतिनिधिमण्डलले भेटेर बधाई दिएका छन् ।
सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार...

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौँ । स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
आज बसेको...

ठेक्काको काम समयमा नगर्दा आधा दर्जन पुल अलपत्र

काठमाडौँ । ठेक्काको काम समयमा नगर्दा भेरी करिडोरअन्तर्गत आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का लिएका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् ।
सडक विभागको पुल महाशाखाबाट...

कोरोना संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ नमुनामध्‍ये ५ सय ७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१...

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।
वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष...