Latest Articles

आकर्षक नगद छुट र स्पेशल सेलिवे्रशन डिस्काउन्ट

काठमाडौँ । ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।
यो अफर नेपालभर १५ दिनसम्म चालु रहने कम्पनीले जनाएको छ...

सरकारले सम्झौता गरेको भोली पल्टै मिटरव्याज पीडितको अर्को प्रर्दशनी

काठमाडौं । गत शनिबार मिटरव्याज पीडित र सरकार वीच भएको पाँच बुँदै सम्झौता भएको ४८ घण्टा पनि पुग्न नपाउँदै पुन मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।
देशभरका विभिन्न...

एसियन फुडको गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद, साहुलाई उन्मुक्ति कामदार फन्दामा

काठमाडौँ । जनतालाई कुहिएको केराउ र मुगीको दाल विक्री वितरण गरेको आंशकामा प्रहरीले एसियन फुडको गोदाममा छापा मारेको छ । प्रहरी छापा मार्दा ७५ हजार किलो कुहिएको केराउ र मुगीको दाल फेला पारेको हो ।
नयाँ केराउ र मुगीको दालमा...

सेन्ट जेभियर्सले दादागिरी देखाए स्कूल नै वन्द गरिदिने मेयर चिरीबाबुको चेतावनी

ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रभित्र पर्ने जेण्ट जेभियर्स स्कूले महानगरपालिकाको निर्देशन अवज्ञा गरी अगाडि बढे स्कूल नै वन्द गर्न सकिने चेतावनी महानगरपालिकाका मेयर चिरीबाबुले दिएका छन् ।
सरकारले कक्षा १ का लािग...

ललितपुरमा विहानै विद्युतीय गाडीमा आगलानी

काठमाडौं । ललितपुरको कुपण्डोलमा सोमबार विहानी विद्युतीय सवारीमा आगलागी भएको छ । विद्युतीय सवारीमा विहान ३ः४० बजे एक्कासी आगो लागेको थियो । आगलागीबाट ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा...

उद्योगी र अर्थमन्त्री वीच भेटवार्ता के भयो कुरा ?

काठमाडौं । नेपालका उद्यागीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघ र नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महत भेटवार्ता भएको छ । अर्थमन्त्री भएकोमा शुभकामना दिने सोचले महासंघका पदाधिकारी अर्थ मन्त्रालय पुगेर...

युवा नेता ठाकुर गैरे भन्छन्,‘मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो’

काठमाडौं। कुनै बेला विद्यार्थी नेताका रुपमा चर्चित थिए, ठाकुरे गैरे । अहिले उनी प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद छन् । शनिबार सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति पीडितमाथि...

आन्दोलन फिर्ता गराउने सहमति, सहमति पत्र वोकेर फर्किने भए मिटरब्याज पीडित

काठमाडौं । ११ दिन पैदल बर्दिवासबाट हिडेर आएका मिटरव्याज पीडित संघर्ष समितिले सरकारसँग पाँच बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सरकारसँग पाँच बुँदे सहमति गरेसँगै पीडितहरु रित्तो हात फर्कदैछन् । केही महिना...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राती आकस्मिक विरामी भएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन् । शिक्षण अस्पतालको डिउटी अधिकृतका अनुसार पौडेलेको पेटमा समस्या आएपछि अस्पताल भर्ना हुनु...

गृह मन्त्री नारायणकाजीको नयाँ निर्णय, मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज

काठमाडौं । भौतिक मन्त्रीबाट नवगठित सरकारमा सरकारमा गृहमन्त्री बन्न पुगेका नारायणकाजी श्रेष्ठले फरक निर्णय भने गरेका छन् । हुन त नयाँ मन्त्री भएपछि नयाँ कार्य गर्ने श्रेष्ठको बानी नै छ त्यही भएर होला । गृहमन्त्री र गृहसचिवले...