Latest Articles

सत्ताको भागबण्डा मिल्यो, आज दिउँसो ३ मन्त्रीले शपथ लिने

काठमाडौँ । सत्ता गठवन्धनका दलहरु बीच मन्त्री पदका लागि भाबबण्डा मिलेसँगै आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुले शपथ लिने भएका छन् । सत्ता साझेदार दलहरु वीच मन्त्री पदको भागबण्डा मिल्न नसक्दा सरकारले पूर्णता पाएको थिएन । विहिबार...

विष्णु पौडेल र भीम रावल एकअर्कामाथि आरोप लगाउँदै जुहारी

काठमाडौँ । पछिल्लो साता एमाले उपाध्यक्ष विष्णु पौडेल र भीम रावल वीच निकै जुहारी चल्न थालेको छ । एकले अर्कालाई दोष दिने अपमान गर्ने काम सार्वजनिक रुपमा नै हुन थालेको छ । यसै क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले...

डा. प्रकाशशरण महतलाई कांग्रेसले अर्थमन्त्रीमा पठाउने

काठमाडौँ । सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने भएको छ । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।
आज सत्ता गठबन्धनको बैठक...

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २०...

जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटे

काठमाडौं । गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटेका छन्।
पक्राउ परेको एक हप्तापछि आज ९मंगलबार० जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार...

मिटरव्याज पीडितहरुको समस्या समाधान गर्न निकै कठिन

काठमाडौँ । गृह सचिवले मिटरव्याज पीडितहरुलाई आन्दोलन स्थगित गरी घर फर्कन आव्हान गरिरहँदा पीडितका समस्या तत्काल सम्बोधन गर्न नसक्ने मन्त्रालयकै निष्कर्ष छ । पीडित जनताको समस्या समाधान गर्नका लागि धेरै कानूनहरु संशोधन...

बाल विवाहका चुनौती सम्वन्धी नीति सम्वाद सम्पन्न

काठमाडौं । नेपालमा बालविवाहको वर्तमान अवस्था, चुनौतीहरु तथा भावि कार्यदिशा विषयक एक उच्च स्तरिय नीतिगत सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
एनएसिजी नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा बालअधिकारका क्षेत्रमा कार्यरत...

गृह मन्त्रीका लागि सत्ता साझेदारको हानथाप, कसले मार्ने हो बाजी

काठमाडौँ । नागरिकता प्रकरणसँगै उपप्रधान सहित गृह मन्त्री बनेको रवि लामिछानेले छोटो अवधि मै सासद मन्त्री पदबाट हात धुनु पर्यो । लामिछानेको राजीनामासँगै गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेको छन् ।...

फेरि चर्किने भो सुकुम्बासी द्वन्द्व, सुकुम्वासी बस्तीमा निरन्तर झडपको संकेत

काठमाडौँ । सुकुम्वासी समस्या समाधान गर्नका लागि ३२ वर्षदेखि प्रयास भएता पनि राजनीतिक नेतृत्व कै कारण समाधान हुन सकिरहेको छैन । सुकुम्वासी समस्या समाधान आयोग कार्यकर्तालाई भर्ति गर्ने केन्द्रका रुपमा मात्र स्थापित बन्यो ।...

न्याय खोज्दै पैदल बर्दिवासबाट काठमाडौं, आजबाट माईतीघर मण्डलामा धर्ना

काठमाण्डौ । न्याय खोज्दै पैदल काठमाण्डौ आएका मिटरब्याज पीडितहरुले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदैछन् । आफ्नो समस्या सरकारलाई सुनाउनको लागि ७२ जना पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर हिजो ११औँ दिनमा काठमाण्डौ...