Latest Articles

निकुञ्‍ज क्षेत्रबाट पासोसहित दुईजना पक्राउ

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट दुईजना सिकारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङ रहेका छन् ।...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठलाई शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष...

जहाज समयमै उडाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएको छ ।
आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका...

सोनाह परिवार : पक्की घरमा बस्ने सपनामा अधुरै

काठमाडौँ । कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ ।
हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका...

पत्रकार सम्मेलनमा मुख्य कलाकारद्वय नेपाल र शाह

काठमाडौँ । डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘ह्यारी कि प्यारी’ को पत्रकार सम्मेलनमा मुख्य कलाकारद्वय जीतु नेपाल र साम्राज्ञी आरएल शाह । फिल्ममा दुई जोडीले सम्बन्ध गाँसेपछि निम्तिने आरोहअवरोहलाई...

पर्यटकीय ठाउँ तारेभिर

काठमाडौँ । काठमाडौको गोकर्णश्वर नगरपालिका–३ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी भेगमा अवस्थित पर्यटकीय गाउँ तारेभिर । यस गाउँमा पर्यटकका लागि होमस्टे (घरबास) पनि रहेको छ । यस ठाउँबाट उपत्यकाको दृश्य...

सडक पुगेपछि तल्लुमा निर्माण गरिएका घरहरु

काठमाडौँ । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने नलगाड नगरपालिका–१२ तल्लुमा सडक पुगेपछि बगरमा घरहरु निर्माण गरिएका छन् ।
। यहाँ अहिले ८० प्रतिशत नयाँ घर निर्माण भई बजारीकरण भएको छ । यही क्षेत्र हुँदै...

गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँट टुङ्गिँदै

काठमाडौँ । गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ७ मा पु¥याउने भएको छ । प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताए ।
“कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने...

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला...

उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेका छन् ।
प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र...