Latest Articles

नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वाणिज्य बैंक कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंक नेपाल राष्ट्र...

विश्वकप फुटबलमा पोर्चुगल नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ ।

हिजो राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २(० गोलले हराएको थियो। लगातार दोस्रो जित पछि पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि...

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

समितिले सोमबार एक सूचना जारी गर्दै मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी...

स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

काठमाडौं । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हराएको थियो। लगातार दोस्रो जित निकालेको...

पुल नभएपछि खोलाबाटै यातायातका साधन सञ्चालन

काठमाडौँ । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–१० स्थित ताक्सुगाडमा पुल निर्माण नभएका कारण खोलाबाटै यातायातका साधन सञ्चालन गरिँदै ।

हिउँदे याममा खोलाबाट सवारीसाधन सञ्चालन गरेपनि बर्खायाममा...

रोजगारीका लागि गाउँका युवा बिदेसिए , गोरु जोत्दै महिला

काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो । तस्बिर / युवराज विष्ट/ रासस

मङ्सिर २३ देखि १९ औं हस्तकला व्यापार मेला

काठमाडौँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा यही मङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५०...

दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा...

नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासङ्घको नवौं महाधिवेशन

काठमाडौं । नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन शुरु भएको छ । मुख्य न्यायाधीश डा रत्न बागचन्दले नेपालगन्जको बालेगाउँमा मङ्गलबारदेखि शुरु भएको महाधिवेशनको उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने सो...

विकल्पसहित व्‍यवस्थापन गर भन्दै सुकुमबासीकोे महानगरमा प्रदर्शन

काठमाडौा । आज पनि थापाथलीस्थित सुकुमबासीहरुले विरोध प्रदर्शन गरेका छन्। काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन थालेपछि थापाथलीस्थित वाग्मती नदी...