काठमाडौँ । केही निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ। पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै दोलखा...
Latest Articles
काठमाडौँ । गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ...
काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनको मिश्रित नतिजाले मुलुकमा पुन अस्थिरता बढ्ने हो कि भन्ने धेरैको आशङ्का छ । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुने क्रमसँगै कतिपय जिम्मेवार दलका शीर्ष नेताहरूले नै मुलुक अस्थिरतामा...
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ ।
असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । पानी...
काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा ५ हजार ७ सय ७० विद्युतीय सवारी भित्रिएका छन् । यातायात विभागका अनुसार चालु आर्थिक वर्षको २०७९ र ०८० को साउनदेखि कात्तिकसम्ममा ५ हजार ७ सय ७० विद्युतीय सवारी दर्ता भएको हो ।
हालसम्म...
काठमाडौँ । फिफा विश्वकपको समूह ‘जी’अन्तर्गत क्यामरुनविरुद्ध जारी खेलको पहिलो हाफमा सर्बियाले २–१ गोलको अग्रता लिएको छ। युरोपेली मुलुकविरुद्ध प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा जिन–चाल्र्स कास्टेलेटो गोल गर्दै अफ्रिकी...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई सोमबार कावासोतीमा ३१ किलोको माला लगाएर स्वागत गरिँदै । तस्बिरः विष्णुप्रसाद...
काठमाडौँ । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ ।
आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त...
काठमाडौँ । सोमालियाको राजधानी मोगादिसुको एक लोकप्रिय होटलमा रातभर घेराबन्दी गर्ने अल–शबाब लडाकूहरूले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । सो घटनमा मृत्यु भएको एक सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी...
काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.६१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ५०.३७ मा ओर्लिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अङ्कले...
