Latest Articles

३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगले...

सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगरविरुद्ध प्रदर्शन

काठमाडौँ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगरविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती...

मतपरिणाम आउने क्रम अन्तिम चरणमा, नयाँ सरकार गठनबारे तीन शीर्ष नेताबीच छलफल

काठमाडौँ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मतपरिणाम आउन बाँकी नै भए पनि पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु...

मतदाता बोकेको जीप खस्दा ६ को मृत्यु, ८ जना घाइते

काठमाडौँ । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा ६ जनाको मृत्यु भएको छ । घटनमा अन्य ८ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ । यस घटनामा परी मृत्यु हुनेमा ६ जना महिला...

महापुरूषुले गर्‍यो १० करोडको व्यापार

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । आइतबार ‘महापुरूष फिल्म युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता...

दाङमा बदर मत धेरै

काठमाडौं । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको जानकारी दिएको छ ।

३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो...

बर्दियामा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौँ । बर्दियामा आफ्नै श्रीमती २६ वर्षीया नानकला बस्नेतलाई श्रीमानले कुटपिट गरी हत्या गरेको छ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा गुलरिया नगरपालिका १ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो...

अझै बनेनन् भेरी करिडोरका पुल

काठमाडौँ । एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् ।

३ करोड ८५ लाखमा उक्त पुल निर्माणको...

सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आइताबार भएको कारोबारको तुलनामा छापावला सुन तोलामा ३ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो । आज प्रतितोला ९७ हजार ५ सयमा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी...

निटफेस्टमा नाटक मञ्चनसँगै अन्तरक्रिया

काठमाडौं ।यही मङ्सिर ९ गतेदेखि काठमाडौँमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ चलिरहेको छ ।

नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक...