Layout A (with pagination)

2kSHARESShareTweet

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रधानले निर्वाचन बिथोल्न सक्रिय व्यक्तिको भागाभाग भएको र त्रासले अर्धभूमिगत भएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरे । ‘अब...

1.5kSHARESShareTweet

काठमाडौं, १० मंसिर । नयाँ संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि...

1.3kSHARESShareTweet

काठमाडौं, १० मंसिर। मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ ।तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।
बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ ।...

2.3kSHARESShareTweet

मंसिर, १० गोरखा ।नयाँशक्ति पार्टीका कार्यकर्ता  एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित  पक्राउ परेका छन् । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो ।‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा...

1.8kSHARESShareTweet

काठमाडौं, मंसिर । व्यवसायिक कृषि तथा व्यापार आयोजना किसानका लागि भन्दा पनि नाम चलाएर कृषि व्यवसाय गरे जस्तो गर्नेहरुको लागि हो कुरा आयोजनामा परियोजना पार्ने व्यक्तिहरुबाट नै प्रष्ट भएको छ । अहिले गगन थापाको चर्चा चलिरहँदा उनका पक्षमा प्याक्टले हजारौ सरकारी रकम खर्चेर रकम नलिएको पुष्टि गर्न खोजिरहेको छ । सञ्चार माध्यममा समाचार आएकै कारण सरकारी...