Layout A (with pagination)

1.8kSHARESShareTweet

काठमाडौं, मंसिर ७ । लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ् भन्ने उखान यतिखेर कृषि विकास मन्त्रालय मातहतमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका प्रमुख गोविन्दप्रसाद शर्माले काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका गगनलाई राम्रै दनक दिएका छन् ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाबाट रकम...

2.3kSHARESShareTweet

ताप्लेजुङ, ७ मंसिर । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।
यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ...

1.3kSHARESShareTweet

नुवाकोट, ७ मंसिर।  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।
नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न...

1.3kSHARESShareTweet

गत साउन १५ गते मार्टिन चौतारीको आइतबारे छलफलमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डम्बर चेम्जोङले नेपालको संविधान २०७२ ले कसरी पृथ्वीनारायण शाहको डिजाइन र इच्छाको “असली हिन्दुस्तान” बनाउने काम गरिरहेको छ भन्ने विद्यावारिधिको शोधपत्र बारे प्रस्तुति दिए । नेपालको संविधान र नेपाली राज्य सीमित हिन्दुहरूको कसरी बनेको छ र सीमित...

1.5kSHARESShareTweet

काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन...