Layout A (with pagination)

2kSHARESShareTweet

काठमाडौँ ।  कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसँग बिशेष अदालतले जनही एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारीकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले कर छुट दिँदै आर्थिक अनियमितता गरेको भन्दै महत र ढकालसँग एक–एक करोड रुपैयाँ माग गरेको हो ।
धरौटी बुझाउन नसकेपछि  उनीहरुलाई आजै डिल्लीबजार...

1kSHARESShareTweet

काठमाडौं- सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा चार वर्षअघि ललितपुर जिल्ला अदालतबाट सजाय पाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
उच्च अदालतले कर छलीको विषयमा भने पुनः मुद्दाको कारबाही जिल्ला अदालतबाटै अघि बढाउन आदेश दिएको छ ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश दुर्गादत्त...

1.3kSHARESShareTweet

काठमाडौं-पूर्वाधार निर्माणमा प्रयोग हुने ‘हेभी इक्विपमेन्ट’ सञ्चालनको लाइसेन्स वितरणमा अनियमिता भएको पाइएको छ । कानुनी जटिलतालाई देखाएर सरकारी निकायले चोरबाटोबाट ठूला मेसिन सञ्चालनको लाइसेन्स दिने गरेको सम्बन्धित व्यवसायीले बताएका छन् ।
हेभी इक्विपमेन्ट चलाउन जान्ने प्राविधिक (ड्राइभर) को अभाव हुँदै गएपछि लाइसेन्समा अनियमतिा बढ्दै गएको हो।...

1.5kSHARESShareTweet

काठमाडौँ । पुत्र वियोगपछि निकै ठूलो पीडामा डुवेका प्रचण्ड परिवार विस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिनुभयो ।...

1.5kSHARESShareTweet

राजामा निहित सार्वभौमसत्ता जनताका हातमा ल्याइएको भनी निकै प्रचार गरियो । ०६२–६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो । राजाले प्रयोग गर्दै आएको सार्वभौम अधिकार नेपाली जनताले प्रयोग गर्न पायौं भन्दै खुशियाली पनि मनाइयो ।
दुईपटक संविधानसभाको चुनाव सम्पन्न गराएर नयाँ संविधान पनि निर्माण गरियो । संविधान कार्यान्वयनकै लागि तहको निर्वाचन सम्पन्न भएको...