Layout A (with pagination)

1.5kSHARESShareTweet

केही दिनअघि पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने भाषण गरे । देश वामपन्थीमय भएको अड्कल गरेरै उनले यस्तो भनेका होलान् । तर माओवादी अध्यक्ष प्रचण्डको यस प्रकारको अभिव्यक्तिले सामान्य लोकतान्त्रिक संस्कार अनि मूल्य मान्यतालाई पनि नजरअन्दाज गरेको छ । किनकि...

1.8kSHARESShareTweet

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ ।
मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिने निर्वाचन...

1.8kSHARESShareTweet

काठमाडौँ । आइतबार बिहान निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । साँझ ५ बजे माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रकाशका पिता पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा दागबत्ति दिए । 
हजारौं शुभचिन्तकहरुको उपस्थिति रहेको पशुपति आर्यघाटमा शोकाकुल प्रचण्डलाई भेटन् र प्रकाश दाहालको अन्तिम बिदाईका लागि सकारका...

1.3kSHARESShareTweet

काठमाडौं–कृषि मन्त्रालयले आयातित चिनीमा ३५ प्रतिशत ट्याक्स बढाउने विषयमा सरोकारवालासँग छलफल थालेको छ । हाल कायम रहेको आयात महशुल १५ प्रतिशतबाट वृद्धि गरी ५० प्रतिशत पुर्याउँन चिनी उद्योग संघको सुझाव अनुसार मन्त्रालयले यसवारे छलफल सुरु गरेको हो ।
कात्तिक ८ गतेको सचिवस्तरिय बैठकले पनि संघको माग जायज रहेको निश्कर्ष निकालेको छ । नेपालमा खपत हुनेमध्ये...

1.5kSHARESShareTweet

४ मंसिर, पर्सा – गण्डकी विकास बैंकको पर्सा जिल्लास्थित विरगञ्ज शाखाको औपचारिक उद्घाटन भएको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सो शाखाको आइतबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै वैंकका नायव प्रमुख कार्यकारी अधिकृत  समिर शेखर...