काठमाडौँ । बागलुङ नगरपालिका–१० स्थित भकुण्डेमा वर्षाको पानी संकलनका लागि निर्माण गरिएको ठुलो घैँटो । हिउँदमा खानेपानीको समस्या रहेको यस क्षेत्रका स्थानीयले वर्षामा आकासे पानी घैटोमा संकलन गरी हिउँदमा प्रयोग गर्दै आएका छन् । तस्वीरः खेमराज गौतम, रासस
बागलुङमा घैँटोमा पानीको जोहो
असार ७, २०७९
Add Comment