मतदातालाई उरण्ठेउला जवाफ दिँदै झापा ५ का उम्मेदवार वालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले झापामा मतदाताले उठाएको प्रश्नलाई हाँसोमा परिणत गरिदिएका छन् । प्राथमिकत तहसम्म अध्यापन गराउने एक शिक्षकले सुकुम्वासीलाई कहिलेसम्म लालपूर्जा वितरण हुन्छ भन्ने प्रश्नको जवाफमा झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साहले तपाईको कक्षामा पढ्ने विद्यार्थी शतप्रतिशत उर्तीर्ण हुन जति समय लाग्छ त्यत्ति नै समय लालपूर्जा वितरणमा लाग्ने जवाफ दिएर हिँडेका थिए ।