काठमाडौं । मन्त्रिपरिषदले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि सुरू हुने नेपाल संवत् ११४४ को शुभकामनासहित भोलिदेखि सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको हो।

