काठमाडौं । कैलालीमा प्रहरीले १० लाख ९१ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले भन्सार छलीको सामान बरामद गरेको हो ।
विभिन्न मिति र समयमा करीब १० लाख ९१ हजार रूपैयाँ बराबरको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
सीमामा रहेका प्रहरी इकाइ जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मटर, हार्डवेयर, लत्ताकपडालगायतका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
वीरगञ्ज। पर्सामा भन्सार छलेर ल्याउँदै गरेको खाधान्न, हार्डवेयर र लत्ताकपडा बरामद गरिएको छ।
विभिन्न मिति र समयमा करीब १० लाख ९१ हजार रूपैयाँ बराबरको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएकव छ।
सीमामा रहेका प्रहरी इकाइ जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मटर, हार्डवेयर, लत्ताकपडालगायतका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
Add Comment