राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । चिनियाँ राष्ट्रपतिले शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्बेवारी दिइएको छ । उनले झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ । त्यसैगरी झाङ जियानवेईलाई कुवेतका लागि, झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि, वाङ सुइकुनलाई रुवाण्डाका लागि, लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको हो ।

राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् । उनले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् । त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूतलाई पनि नियुक्त गरिएको छ । वाङ टोङकिङलाई फिनल्याण्डका लागि राजदूत नियुक्त गरिएको छ । जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्षप्तिमा जनाइएको छ ।