अब वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने

काठमाडौं। संवैधानिक इजालसमा विवाद देखिएपिछ त्यसको हल गर्न अब वरिष्ठताका आधारमा  इजलास गठन हुने भएको छ । । यसअघि इजालस गठन प्रक्रियामा न्याधीशहरूको असन्तुष्टि बाहिरी सतहमै देखिएको थियो ।  विवाद बढेपछि सर्वोच्च अदालत र वारबीच भएको सहमतिअनुसार संवैधानिक इजालस वरिष्ठताका आधारमा गठन हुने भएको हो। यसअघि प्रधानन्यायाधीसलाई अधिकार भए पनि नियमावली संशोधन गर्दै वरिष्ठताका आधारमा ताोकिन लागेको हो। तर जारी इजालसलाई के गर्ने भन्ने निर्णय  भनेअझै भएको छैन। अदालतमा प्रधानन्याधीशले एकलाैटी ढंगले चलेपछि यस्तो विवाद निस्किएकाे थियो ।