काठमाडौँ । पछिल्लो समय सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुमपश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग पुष्पलाल निर्माणसँगै ती जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै...
Latest Articles
काठमाडौँ । सरकारले विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा दिवा खाजा कार्यक्रम, निःशुल्क सेनेटरी प्याड, लकडाउनका बेला सञ्चालित अनलाइन कक्षा, स्थानीय तहमा...
निर्वाचन आयोगद्धारा काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ताकाठमाडौँ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था...
काठमाडौँ । एन आई सी एशिया बैंकले अब नगद रकम सिधै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने छन् ।
प्रमुख...
काठमाडौं- नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीलाई हातहतियार खरिद गर्नु अत्यावश्यक भइसकेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले समयसमयमा जनधनको क्षति हुने शान्ति, अमनचैन खल्बल्याउने र प्राकृतिक...
काठमाडौं । आउँदो आम निर्वाचनका समयमा नेकपा एमाले कसैसँग पनि गठवन्धन नगरी एक्लो निर्वाचनमा लड्ने संकत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुराको संकेत गरेका हुन् ।
नयाँ...
काठमाडौँ । बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउएका छैन ।
बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पु¥याउने र प्रदेशलाई...
काठमाडौं । वरिष्ठ तवलावादक अच्चुतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले अच्चुतराम भण्डारी संगीत प्रतिष्ठानको एक समारोह बीच शनिबार उद्घाटन गरेका थिए ।
र्यक्रममा प्रमुख...
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेटमा आत्महत्याका कारण मृत्युवरण गरेका र्याप गायक यमवुद्धको सालिक निर्माण गर्ने उल्लेख भएसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले यतिखेर सामाजिक सञ्जालमा निकै गाली खाईरहेका...
