Latest Articles

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा एमालेको अर्थ तथा योजना विभागका...

भिक्षु र श्रामणेरहरुको तीन महिने वर्षावास सुरु

काठमाडौँ । कपिलवस्तु र नवलपरासीमा भिक्षु र श्रामणेरहरुको वर्षावास सुरु भएको छ । बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई वर्षावास भनिन्छ । धर्मावलम्बीको दोस्रो महत्त्वपूर्ण पर्व रहेको असार पूर्णिमाका दिन...

जग्गाधनी एउटा, बिक्री गर्ने अर्को

काठमाडौँ । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय...

कर्णाली प्रदेश सरकारको बेरुजु २ अर्ब ७९ करोड

काठमाडौँ । महालेखापरीक्षकको चौथो प्रतिवेदन २०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको अद्यावधिक बेरुजु २ अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ...

निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ : वरिष्ठ नेता

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताइएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

डिभिमा आधारित ‘अम्रिका’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रिका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने सङ्गीत सुवास भुषालको छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन...

एक हजार पाँच सय पिन्ट रगत खपत, बिरामीलाई राहत

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र टीकापुरमा १ हजार ५ सय पिन्ट रगत खपत भएको छ । केन्द्रले यस वर्ष टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीका लागि रगत आपूर्ति गरेको हो । यसमध्ये...

नवनियुक्त राष्ट्रपतिद्धारा देशव्यापी निषेधाज्ञाको घोषणा

काठमाडौँ । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा कफ्र्यू घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा...

नेपालमा अहिले कोही पनि स्वतन्त्र छैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष...

गोबरैयामा दिउँसै लुटपाट

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय नागारीकले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु १ लाख पैसा सुनका गहना लुटेको पीडितले प्रहरीलाई...