काठमाडौं । बिभिषा श्रेष्ठ पहिलो नेपाली महिला व्यावसायिक बक्सर बनेकी छन्। श्रेष्ठले चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट उपाधि हात पारेकी हुन्।
यो उपाधिसँगै श्रेष्ठ पहिलो नेपाली महिला व्यावसायिक बक्सर बनेकी छन्।
उनले...
Latest Articles
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अडिओ प्रकरणमा पार्टीबाट बर्खास्तमा परेका सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।
पार्टीबाट सांसद बनाउन प्रवक्ता ढकाल र...
काठमाडौं । ब्रेन ट्युमरका कारण आफ्नो पति गुमाएकी एक महिलाले पतिको मृत्यु भएको १६ महिनापछि मृतक पतिकै दोस्रो बच्चा जन्माएकी छिन् ।
बेलायतको लण्डनमा यो घटना भएको हो । ३८ वर्षीया जसदीप सुमल नामकी ती महिलाले गत अप्रिल ९ मा आफ्नो...
काठमाडौं । आज टुँडिखेलमा गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल दुवै उपस्थित भएनन् ।
गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएको प्रति असन्तुष्टि जनाएका छन्।
नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसकारले शपद लिने भएकी छन्।
सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्।
समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा...
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौलीका स्थानीय आन्दोलित भएका छन् । हेटौंडा–ढल्केबर अन्तर्गत १३२ केभी डबल सर्किट प्रसारणलाइनको स्तरोन्नति (तार फेर्ने) कार्यअघि मुआब्जा एवम् क्षतिपूर्ति दिनुपर्ने...
काठमाडौं । नेपाल बार एशोशिएशनले रेशम चौधरीको आममाफी विधिको शासन र संवैधानिक सर्वोच्चता विपरीत भएको ठहर गरेको छ । नेपाल बार एक विज्ञप्ति जारी गर्दै बारले आममाफीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
बारले नेपालको...
काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला क्रिकेट टिमले खराब प्रदर्शन गरेको छ। आज घरेलु टिम मलेसियाले नेपालमाथि हाबी हुँदै ५ विकेटको जित निकालेको छ।
मलेसियामा भएको पहिलो खेलमा...
काठमाडौँ । कोशी प्रदेशको नामकरणको विषयलाई लिएर जारी प्रदर्शनलाई हिंसात्मक नबनाउन आन्दोलनरत पक्षलाई राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार जारी प्रदेशको विज्ञप्तिमा नागरिकको...
