Latest Articles

कोशी प्रदेशमा जारी प्रदर्शनलाई हिंसात्मक नबनाउनु : मानवअधिकार आयोग

काठमाडौँ । कोशी प्रदेशको नामकरणको विषयलाई लिएर जारी प्रदर्शनलाई हिंसात्मक नबनाउन आन्दोलनरत पक्षलाई राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार जारी प्रदेशको विज्ञप्तिमा नागरिकको...

हार्वर्ड विश्वविद्यालयबाट ग्राजुयट भइन् पूर्व मिस नेपाल खतिवडा

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ग्राजुयट गरेकी छन् । उनले अर्बन प्लानिङ र आर्किटेक्चरमा ग्राजुयसन गरेकी हुन् ।
आफ्नो इस्टाग्राममा तस्वीरहरु राख्दै श्रृंखलाले खुशी सेयर...

बर्षाका कारण रोकिएको आईपीएलको फाइनल खेल आज

काठमाडौं। बर्षाका कारण आइतबार विथोलिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ।
लगातारको बर्षाका कारण आइतबार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा...

टर्कीका राष्ट्रपति पुनः निर्वाचित

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन् ।
एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल...

बास्कोटाको प्रश्न प्रचण्डलाई – भारत भ्रमणको क्रममा सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्ने तयारी हो ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका छन् । तालुकदार मन्त्रालयलाई गुमराहमा...

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नाले जनतामा नकारात्मक छाप परिसक्यो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको बताएका छन्...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघका अनुसार आज आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी...

किन सुकाइँदै छ वर्षाअघि कुलेखानी

काठमाडौं । मकवानपुरको मार्खुमा रहेको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा अहिले पानी सुकेको छ, जसले गर्दा सुन्दर इन्द्रसरोवर ताल कुरुप देखिएको छ ।  यसरी पानीको सतह घट्नुलाई स्थानीयवासी र पर्यटकहरुले राम्रो मानेका छैनन्...

विशेष समारोहका बीच टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

काठमाडौं । आज गणतन्त्र दिवस मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच विभिन्न झाँकी प्रस्तुत गरि गणतन्त्र दिवस मनाईएको हो ।
समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । समारोहलाई...

आज बजेट सार्वजनिक गर्दै सरकार

काठमाडौं । सरकारले आज (सोमबार) आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।
नयाँबानेश्वर स्थित संघीय संसदमा बस्ने बैठकमार्फत सो बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजेका लागि आह्वान गरिएको छ ।
‘अर्थमन्त्री...