काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

Add Comment