काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालका आसिफ सेख र कुसल भुर्तेल दुवैलेले चौक्का प्रहार गरेका छन्।
आसिफ सेखले भारतका मोहमद सिराजको बलमा पहिलो चौक्का प्रहार गरेका हुन्। कुसल भुर्तेलले मोहमद सामीको बलमा चौक्का प्रहार गरेका हुन्।
पाँच ओभरको खेल सकिएको छ। नेपालले कुनै विकेट नगुमाई २३ रन बनाएको छ। कुशल भुर्तेलले १२ र आशिफ शेख ७ रन बनाएका छन।

