महानगरले हटायो पशुपति क्षेत्रमा बनाएको अबैध संरचना

फाईल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ ।

पशुपति विकास कोष अगाडि बनाइएका संरचनाहरुमा महानगरले डोजर लगाएर भत्काएको हो ।

पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ ।