झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा ९२० मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला विजयी भएका छन् । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरेका छन्।