काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ ।
पशुपति विकास कोष अगाडि बनाइएका संरचनाहरुमा महानगरले डोजर लगाएर भत्काएको हो ।
पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ ।
Add Comment