१६ जिल्लाका सीडीओसहित गृहका २५ सहसचिवको सरुवा

गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा भएका छन्  । गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।