Latest Articles

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त...

काठमाडौँको माछा पोखरीबाट १६ लाखसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत...

माछा मार्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौँ । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका १ शिवनगरका ५९ वर्षीय शोभराम थारु र घोडाघोडी नगरपालिका ४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढा रहेका छन् ।

शोभराम थारु माछा मार्न...

एक सय ९ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाजिल्लाको प्रमुखका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ जनाले...

स्थानीय निर्वाचन : घण्टौं लगाएर मेनु हेर्ने अनि मम वा चाउमिन माग्ने हामी

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ जनि नजिँकिदै छ त्यत्ति नै राजनीतिक दलहरु आआफ्नो अजेण्डा सार्वजनिक गर्ने, प्रतिवद्धता जाहेर गर्ने काममा सक्रिय देखिएका छन् । तर चर्चा र वहश जति नै धेरै भएपनि नेपाली मतदाताले कस्तो...

गोर्खामा गठवन्धन भत्किएपछि नारायणकाजीले चुनावी प्रशिक्षण दिने

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तामा रहेका दलहरुवीच हुने भनिएको गठवन्धन केही ठाउँ बाहेक धेरै स्थानमा तोडिएको छ ।

कांग्रेसमा देखिएको दम्भका कारण पनि यस्तो अवस्थामा आएको जानकारहरु बताउँछन् । यसै सन्दर्भमा...

राष्ट्र बैकका गर्भनरको निलम्वन पूर्ण रुपमा नै फुकुवा

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बन अव पूर्ण रुपमा फुकुवा भएको छ । सरकारले गैरकानूनी ढंगले आफूलाई निलम्वन गरेको भन्दै अधिकारी सर्वोच्च पुगेका थिए । सर्वोच्चले सरकारको निर्णयल...

कांग्रेसका साहसिक नेता जगन्नाथ पौडेल जसले उम्मेदवारी फिर्ता लिएनन्

चितवन । स्थानीय तहको निर्वाचनले कांग्रेसमा साहसिक राजनीतिज्ञहरु पनि छन् भन्ने कुराको पुष्टि गरिदिएको छ । नेतृत्व पंक्तिले सत्ता र पदका लागि कांग्रेसको अस्तित्व नै संकटमा पार्न लागेको भन्दै भरतपुर नगरपालिकाको मेयरमा...

लक्ष्मीभक्त एक अनुभवी र पाको नेता : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । उपाध्यायको निधनप्रति आज शोक वक्तव्य जारी गर्दै ओलीले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने...

तालमेलको विषयमा मतभेद् हुनु स्वभाविक हो : गगन थापा

काठमाडौं । शुक्रबार काठमाडौंमा भएको आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्थानीय तहको निर्वाचनमा मतभेद् हुनु स्वभाविक भएको बताएका छन् । उनले भने तालमेलको विषय जेजस्तो बहस भए पनि अब पार्टीको...