Latest Articles

संसद पुनस्थापना हुन्छ तनाव नलिनुस् -सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आग्रह गरेकी छिन् ।
ईमेज टेलिभिजनको कार्यक्रम हट सिटमा उपस्थित कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी...

अखिलले गर्यो प्रदर्शनीमार्ग स्थित वाल्मीकि विद्यापीठ अगाडि ओलीको पुतला दहन

काठमाडौं । संसद विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल  निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनलेअपराह्न चार बजे प्रदर्शनीमार्ग स्थित वाल्मीकि विद्यापीठ अगाडि मसाल जुलुस निकालेको छ।
उनीहरुले प्रतिगमन...

ओलीले चुनाव गराउँदै गराउँदैनन् लेखेर राखे हुन्छ डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउन चालबाझीमा लाग्ने आरोप लगाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट...

खराब बाटोका कारण जीप दुर्घटना

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च...

अमेरिकी संसद बाहिर झडपमा एक महिलाको गोली लागि मृत्यु ,बासिङटनमा कर्फ्यू

अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एकजना महिलाको मृत्यु भएको छ ।प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेर केही समयपछि उनको मृत्यु भएको अमेरिकी प्रहरीले जनाएको छ ।ती महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको...

खाग तस्कर पन्ध्र वर्षपछि समातिए

चितवन । माडी नगरपालिका ५ का ४८ वर्षीय शनिचरा महतोलाई निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप मा पन्ध्रवर्षछि पक्रिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाले उनलाई पुस २७ गते पक्राउ गएिको जानकारी...

एक लाख पचास हजार घुस सहित इन्जिनियर अधिकारी पक्राउ

काठमाडौं । सेवाग्राहीसँग एक लाख पचास लाख घुस लिए लगतै इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
तनहुँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण...

खलपत्र कपडा खोलेर नाङ्गो नाच नाचिरहेको नेकपामा इमानदारीता भन्ने जिनिस कहाँ छ ?

झमकलाल बुढाथोकी संवाददाता
काठमाडौं । प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसदमाथिको कु बाँचुन्जेल शक्तिमा रहन चाहाने हुत्तिहाराको कदम भन्दै चितवनमा भएको विरोध सभामा बताइन् । उनले ओलीको खल चरित्र नै आजको प्रमुख...

प्रतिनीधि सभा निर्वाचन गराउन ओलीको निर्वाचन आयोगलाई दवाव

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि मतदानस्थल एवं मतदान केन्द्र पुनः अवलोकनमा आधारित कार्यक्रम २०७७ प्रकासन गरेको छ । । ओली सरकार चुनावको तयारीको...

देवघाट माघेसंक्रान्ती मेला नहुने

काठमाडौं । हरेक वर्ष मनाईंदै आएको देवघाटको माघेसंक्रान्ती मेला यसवर्ष नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले जनाए अनुसार देवघाटको मेलामा करिब पाँँच लाख भत्तजन जम्मा हुने गर्दथे । कोभिडको कारण यस वर्ष मेला आयोजना नगरिने...