Latest Articles

संसदमा प्रधानमन्त्री हराएको सूचना

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना गराएका छन् ।प्रतिनिधिसभा बैठकमा एमाले सांसद पन्तले प्रधानमन्त्री दाहाल अनुपस्थित भएपछि एमाले सांसद पन्तले...

सोमबारदेखि ‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए ।
“निर्मातामार्फत आएको...

काममाडौं उपत्यकामा कोरोना संक्रमण भयावह वन्दै, सचेत रहन चिकित्सकको आग्रह

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह वन्दै गईरहेको चिकित्सकहरुले बताएका छन् । कोरोना बढ्न थालेपछि भिडभाडमा नजान, मास्क लगाएर मात्र हिड्न चिकित्सकहरुले आमनागरिकलाई आग्रह गरेका छन्...

किन लेख्यो व्यापारीको निर्देशनमा गहुँ आयात गर्न बाणिज्य मन्त्रालयले भारतलाई पत्र

काठमाडौं । कृषि न देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय केही विचौलिया व्यापारीहरुको निर्देशनमा चल्ने गरेको तथ्यहरु क्रमश बाहिरिन थालेको छ । कर छली गर्ने, कालोबजारी गर्ने, गुणस्तरहीन खाद्यान्न आयात गर्ने...

३२ वटा खट सहितको सिन्दुर जात्रा हर्सोल्लासका मनाइँदै

वैशाख, भक्तपुर । हरेक नयाँ वर्षका दिन धुमधामसँग विस्का जात्राका शुरुवात गरिने भक्तपुरमा मनाईन विभिन्न महत्वपूर्ण जात्रा मध्येको एक जात्रा हो, विस्केट (विस्का ) जात्रा । विस्केट जात्रा अन्र्तगत नै भक्तपुरको मध्यपुर थिमीमा...

कामु प्रन्याका सुरक्षाकर्मीले वोकेको पेस्तोल पड्कियो, पूर्वमन्त्री पुनकी आमा घाइते

काठमाडौं । कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिँदै आउका प्रहरी सहायक हवल्दार प्रकाश पुनले वोकेको पेस्तोल पड्किँदा पुर्वमन्त्री वर्षामान पुनकी आमा तीर्थमाली पुन घाईत भएकी छिन् । घाईत पुनको बीर...

किसानका नाम आएको रकममा लुट, परामर्शदातालाई ८९ करोड

काठमाडौँ । कषि विकास शीर्षकमा अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थाहरूको ऋण तथा अनुदानमा चलेका परियोजनामा परामर्शदाताका नाममा अनियन्त्रित खर्च भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेका चार आयोजनाका...

आज बाट विक्रम सम्वत २०८० शुरु, कसरी शुरु भयो विक्रम सम्वत ?

काठमाडौं । विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ। यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रोका रुपमा मानिएको छ...

नयाँ दशकको नयाँ वर्ष २०८० शुरु, हार्दिक मंगलयम शुभकामना

काठमाडौं । आजबाट ७० को दशक नै अन्त्य भएर ८०को दशक शुरु भएको छ । विक्रम सम्वत २०८० आजबाट शुरु भएको छ । नयाँ वर्ष नयाँ वर्ष २०८० सुरु भएको छ। वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देश विदेशमा बस्ने नेपालीहरुले एक आपसमा एक्काईसौ...

राष्ट्रपति पौडेलद्धारा ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा  एनआई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुखसल्लाहकार तथा प्रतिष्ठित उद्योगीव्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेको छ ।
बैंकका...