काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। उनी आज बिहान नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्।
नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पताल गएको राष्ट्रपतिका संचार विज्ञ टीका ढकालले जानकारी दिए।

