Latest Articles

कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने -संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।
कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो...

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

काठमाडौँ । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।
सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित...

देशमा लुटतन्त्र व्याप्त भएको पूर्व मन्त्री एवं सांसद केसीको आरोप

काठमाडौं । देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरु निराश रहेको नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बताएका छन् । पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता...

‘इजरायली अपराध’ को जबाफ भन्दै इरानद्धारा डोन र क्षेप्यास्त्र मार्फत आक्रमण

जेरुसेलम । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो...

शुरु भयो ट्राफिक सचेतना सप्ताह, सम्भय सडक संस्कार बनाउन गृहमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले सभ्य सडक संस्कारको माध्यम दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताएका छन् । २०८१ शसश्र भएसँगै ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्दै गृहमन्त्री लामिछानेले सो कुरा...

केपी ओली प्रमुख अतिथि भएको कार्यक्रम गगन र प्रदीपले किन गरे बहिष्कार

काठमाडौँ । आफू निर्वाचित भएको क्षेत्रको स्थानीय तहले नगर अस्पताल उद्घाटन गर्ने क्रममा आफू (प्रदीप पौडेल ) र सांसद एव नेपाली कांग्रेसका महामन्त्री गगन थापालाइ अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा...

ठमेल २४ सै घण्टा खुल्ला, कति सहज होला सुरक्षा चुनौती

काठमाडौं । काठमाडौको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको ठमेल क्षेत्र २०८१ बैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने बजार शुभारम्भ गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल बजार २४ सै घण्टा खुल्ला हुने गरी शुभारम्भ...

कानून नहुँदा ‘लिभिङ टुगेदर’ मा समस्यै समस्या

कामठाडौं । पछिल्लो समय सहर बजारमा फस्टाउँदै गएको प्रचलन हो, लिभिङ टुगेदर। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरू विवाह नगरिकन एकैठाँउमा बस्ने, श्रीमान् श्रीमतीकै भूमिकामा रहने प्रचलन बढ्दो छ। एक अर्काबीच माया, प्रेम र सहयोग...

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल मुख्यमन्त्री नियुक्त

काठमाडौँ- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनु भएको छ । एमाले, माओवादी केन्द्र लगायत सत्ता गठबन्धनमा रहेका सांसदहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बन्नु भएको हो ।  प्रदेश प्रमुख...