Latest Articles

विपिनको तस्वीर वोकेर मन्त्रीहरुसँग किन भेटघाटमा व्यस्त छन राजदूत गोडर

काठमाडौँ । नेपाल स्थित इजरायली राजदूतावबासका राजदूत हनान गोडर पछिल्लो केही समय यता सिंहदरबार भित्र मन्त्रीहरुसँग भेटघाटमा नै व्यस्त देखिएका छन् । प्लालेस्टाईनले इजरायलमाथि गरेको आक्रमणका क्रममा वेपत्ता पारिएका नेपाली...

कमिशनको खेल : निजामती अस्पतालमा १३ करोड भन्दा बढीका उपकरण अलपत्र

काठमाडौं । निजामती कर्मचारी अस्पतालको प्रशासनिक नेतृत्वले विभिन्न ठेकेदार कम्पनीसँग मिलेमतो गरी कमिसनको चक्करमा करोडौंका उपकरण खरिद गरी त्यसै थन्क्याएर राखेको पाइएको छ। यसअघि पनि यसरी नै कमिसनको चक्करमा करोडौंका उपकरण...

आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।अन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ।
‘जमिनको पुनर्स्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको...

टुँडिखेलमा क्रिकेट क्रेज

काठमाडौं । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा चलिरहेको टी–२० विश्वकप क्रिकेट क्रेजले काठमाडौंको टुँडिखेल निकै नै तताएको छ । काठमाडौं महानगरपालिकाले क्रिकेट खेलका समर्थकहरुलाई विश्वकप हेर्न सहजताका लागि...

१ अर्वको भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर गजेन्द्र महर्जन विरुद्ध अदुवाको गर्जन

काठमाडौं । करीव १ अर्व रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ललितपुर जिल्ला गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्व विगोको मुद्दा दायर गरेर कडै गर्जन दिएको छ । संघीय संरचना...

इ बैकिङ्गमा खराव काम, पेवेल र सजिलो पेको सबै बैंक खाता रोक्का

काठमाडौं । पछिल्लो समय इ बैकिङ्गको प्रयोग बढ्दै गईरहेको भएपनि प्रविधिको प्रयोगका नाममा उपभोक्ताहरु भने नजानिँदो किसिमले ठगिने क्रम पनि बढ्दै गईरहेको छ । नेपाल राष्ट्र बैंकले सजिलो पे र पेवेल नेपालको सवै खाता रोक्का गरेको...

राजनीतिक आडमा सञ्चालक नियुक्ति खाएका कर्ण पद सकिए पछि अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैकका पूर्व सञ्चालक साुवोध कुमार कर्णलाई घुस मागेको आरोपमा बयानका लागि झिकाएको छ । २०७६ सालमा चौधरी ग्रुपको लगानी लेखाङ्कन नभएको लगायतको विषय सल्टाइदिने भन्दै...

गीतकार अधिकारी र संगीतकार शाक्यको नेपाली क्रिकेट जिन्दावाद सार्बजनिक

काठमाडौँ । आइसिसी टी २० विश्वकपमा नेपालले मङ्गलवार जुन ४ मा   अमेरिकाको टेक्ससमा नेदरल्याण्डससँग  पहिलो खेल खेल्दै छ  । १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएर खेल्न लागेको नेपाली क्रिकेटको सम्मान र खेलाडीको हौसलाका लागि...

बालेनलाई गाली गर्ने ओलीले नातिनी सुनितालाई के सल्लाह दिए ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनले सत्ताका मातमा उन्मुक्त भएको संघीय सरकारमा बस्ने नेताहरुलाई चुनौती दिँदै सडक विभागको गेट अगाडि फोहोर पालेर राम्रै सवक सिकाए । बालेनले जे गरे ठिक गरे भन्ने चर्चा चल्यो । चाहे त्यो...

वडा अध्यक्ष चिनीकाजीको नेतृत्वमा न्यूरोडमा पहरा

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको सडक पुर्ननिर्माण गरी सडकको चौडाई कम गर्ने र सडक पेटी फराकिलो बनाउने भन्दै भत्काउन थाले लगतै न्यूरोेडका स्थानीयहरु सडकमा उत्रिएका छन् । स्थानीयहरुले बुधबार दिउँसो...