कभर स्टाेरी समाचार

बेरोजगारलाई सिप सहितको रोजगार दिने बालेनको इच्छा पूर्ण हुँदै, २ हजार ८१ जनाले पाउने भए सिप

4kSHARESShareTweet

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले निर्वाचित भएर आएसँग युवाहरुलाई सिप सहितको रोजगारीमा जोड्नका लागि गरिएको आवश्वासनले मूर्त रुप लिँदै छ । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडांैको टुँडिखेलमा २ हजार ८१ जनालाई ३० वटा विधामा निःशुल्क सिप मूलक तालिमको औपचारिक रुपमा नै शुरुवात गरेको छ ।
२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल ग...

डढेलो निभाउने क्रममा ललितपुरमा दुई जनाको ज्यान गयो

काठमाडौं । यतिखेर मुलुकभर डढेलोले बन सखाप पारिरहेको छ । डढेलोका कारण धेरै जिल्लाहरुमा स्थानीयवासीहरु त्रसित बनिरहेका छन् । डढेलो समयमा नै नियन्त्रणम...

अन्र्तवार्ता

व्यापारी अरुण चौधरी पक्राउ पछि व्यापारीहरु तिलमिलाउँदै, ठगी गर्ने व्यापारीको पक्षमा व्यापारी संघसंस्था

काठमाडौं । व्यापारी अरुण चौधरी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेपछि ठूलो व्यापारीहरु तिलमिलाउन थालेका छन् । अरुण चौधरीलाई पक्राउ गरी हिर...

‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ : पूर्वप्रधानमन्त्री डाभट्टराई

काठमाडौँ । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट नि...

सिंहका वरिपरि हुँडार र स्याल !

एउटा ठूलो जंगल थियो । त्यो जंगलमा बडेमानको सिंहले आफूलाई राजाका रुपमा सवैले स्वीकार गर्न वाध्य बनाएको थियो । सिंह जंगलको राजा नै यियो । त्यो जंगलमा लाम...

भूकम्पले सयौं मान्छेको मृत्यु हुँदा रमिते बन्न पुगे ठूलाठालू

व्यंग्य मध्यरात जमीन थर्रथरी कापिरहन्छ । मस्त निन्द्रा छन् मान्छेहरु । सातै बजे ओछ्यानमा पुग्ने गाउँहरुलाई बत्ति दिन कन्ज्यूँसाई गरेका छन् कुलमानले ...

जनतालाई झुक्याउने र घात गर्ने जनप्रतिनिधिलाई किन भन्ने सम्माननीय र माननीय ?

काठमाडौँ । समृद्ध मुलुक निर्माण गर्नका लागि देशलाई आत्मनिर्भर बनाउने, जनताको चाहना अनुरुप राष्ट्र विकास गर्नका लागि निर्वाचनबाट पठाईएका जनप्रतिनिध...

नबिल बैंकको वीरगञ्जको शाखाबाट १ करोड चोरी

काठमाडौं । नविल बैकको वीरगञ्ज शाखाबाट १ करोड भन्दा बढी रकम चोरी भएको छ । सोमबार विहान करीव ४ बजेतिर बैक चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको ...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान० गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुल...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चाल...